
प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयहरूमा हुने दलीय राजनीतिक हस्तक्षेप अन्त्य गर्नका लागि प्रधानमन्त्री नै कुलपति हुने परम्परागत व्यवस्था खारेज गर्ने तयारी सरकारले गरेको बताएकी छन्। बुधबार काभ्रेको धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालय (केयू) को ३१ औँ दीक्षान्त […]
भारतको गोवास्थित नाइट क्लबमा विस्फोट भई मृत्यु हुनेहरुमा चार नेपाली रहेको खुलेको छ। उनीहरुको शव नेपाल ल्याउन भारतस्थित दूतावासले पहल गरिरहेको छ। नाइट क्लब विस्फोटमा २५ जनाको मृत्यु भएको थियो। ति मध्य चूर्णबहादुर पुन, विवेक […]
काठमाडौ । कार्यक्रम व्यवस्थापन संघ, नेपालले पहिलोपटक राजधानीमा एक भव्य भेला तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंको सलम्बुटारमा आयोजित उक्त कार्यक्रममा देशभरबाट करिब १३० भन्दा बढी कार्यक्रम आयोजक, कलाकार, पत्रकार तथा संगीतकर्मीहरूको उल्लेखनीय उपस्थित […]

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी जेल चलान भएका छन् । उनीलगायत ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाय गरेको मुद्दामा विशेष अदालतले आइतबार अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो। अदालतका प्रवक्ता यज्ञराज रेग्मीले […]

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिसो मौसम बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमणको जोखिम बढ्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । जाडोयाममा यो भाइरस बढी सक्रिय हुने भएकाले सबै उमेर समूहका मानिस प्रभावित हुन सक्ने मन्त्रालयले […]
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज इलिमिनेटर चरणको खेल हुँदैछ। अपरान्ह ४ बजे सुरु हुने खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतियोगितामा प्रतिस्पर्धा हुँदैछ। विजेता हुने टिमले दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित हुने टिम प्रतियोगिताबाट […]

-लोकतान्त्रिक पार्टीभित्रको विचार, मूल्य र दिशा पुनःस्थापनाको आवश्यकता हो । नेपाली कांग्रेस देशको सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी हो। राणाशाहीको अन्त्यदेखि बहुदलीय लोकतन्त्रको पुनर्स्थापना सम्म, यस पार्टीले नेपाली जनताको मुक्तिको यात्रामा निर्णायक भूमिका निर्वाह गरेको […]
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण कुमार यादवले पदभार ग्रहण गरेका छन्। आइतबार नै पद तथा गोपनीयताको शपथग्रहण गरेका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले छिटै नै मन्त्रीमण्डल […]


भारतको गोवास्थित नाइट क्लबमा विस्फोट भई मृत्यु हुनेहरुमा चार नेपाली रहेको खुलेको छ। उनीहरुको शव नेपाल ल्याउन भारतस्थित दूतावासले पहल गरिरहेको छ। नाइट क्लब विस्फोटमा २५ जनाको मृत्यु भएको थियो। ति मध्य चूर्णबहादुर पुन, विवेक […]
मौसम प्रतिकूल हुँदा वा प्राविधिक समस्या आउँदा विमान आकस्मिक अवतरण गराउनु परेका घटना त सुनिरहेकै हुन्छौँ। तर सँगै हवाई यात्रा गरिरहेका श्रीमान्–श्रीमतीबीच भएको झगडाकै कारण हवाईजहाज आकस्मिक अवतरण गराउनुपरेको घटना सुन्दा अचम्म लाग्न सक्छ। तर […]
सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा काम गर्न दिन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न आदेश दिएको हो। जेन–जी आन्दोलनपछि बनेको […]
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी जेल चलान भएका छन् । उनीलगायत ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाय गरेको मुद्दामा विशेष अदालतले आइतबार अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो। अदालतका प्रवक्ता यज्ञराज रेग्मीले […]
काठमाडौं । चर्चित गायक तथा संगीतकार सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक गरिएको छ। सामाजिक यथार्थमा आधारित यो गीतले श्रीमती र परिवारलाई छाडेर परदेशिनु पर्दाको पीडा र परदेशबाट बाकसमा फर्किनु पर्ने दर्दनाक नियतिलाई मार्मिक रूपमा चित्रण गरेको छ।
गीतमा सुभाष तिमसिना, विशाखा शाही ठकुरी र बसन्त वली बसन्तीको स्वर रहेको छ भने लेखराज गिरी र बसन्त वली बसन्तीको संगीत रहेको छ। गीतको मर्मअनुसार तयार पारिएको म्युजिक भिडियोमा बसन्त वली बसन्ती र बसन्ती वलीले सशक्त अभिनय गर्दै गीतलाई जीवन्त बनाएका छन्। भिडियोको निर्देशन झग्गु भण्डारीले गरेका हुन्।
पछिल्लो एक दशकदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा सक्रिय रहेका तिमसिनाका ‘वीर नेपाली सेना’, ‘पिरै–पिर मलाई’, ‘खल्लो माया’, ‘केटा हो’ लगायतका गीतहरू दर्शक तथा श्रोता माझ अत्यन्तै लोकप्रिय छन्।
हाल गीत रेकर्डिङमा व्यस्त रहेका तिमसिनाका करिब आधा दर्जन नयाँ गीतहरू छिट्टै बजारमा आउने तयारीमा रहेको जानकारी पनि दिइएको छ।