बिनोद संगीतवद्ध ‘तिम्रा हजार गल्ती’ को भिडियो सार्वजनिक संचिता र जिवनको अभिनय (भिडियो सहित)

राष्ट्रखबर-

अन्जु पन्तको स्वर, गीतकार बिजया गुरुङ्गको शब्द अनि अहिलेका चर्चित संगीतकार बिनोद पछाईको संगीतमा रहेको गीत “तिम्रा हजार गल्तीलाई ” को म्युजिक भिडियो बजारमा आएको छ । उक्त गीतमा संचिता लुइटेल, जीवन भट्टराई र बालकलाकार गीत पछाईको दमदार अभिनय रहेको छ । एल्बम मोसन अफ लभमा रहेको यस गीतकोे म्यूजिक भिडियो नवनारी मिडियाको आफ्नै युट्युव च्यानलमार्फत बजारमा आएको हो । श्रीमान श्रीमतीको प्रेम कथामा आधारित यस गीतलाई भिडियो निर्देशन निशान कायस्थले गरेका छन ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *