रमेशको संगित तथा अभिनित रामृष्ण ढकालको आवाजमा ‘पैसाको रुख’को म्यूजिक भिडियो सार्वजनिक

चर्चित गायक रामकृष्ण ढकालको सुमधुर आवाजमा ‘पैसाको रुख’ बोलको मर्मश्पर्शी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राम खनालको शब्द रहेको उक्त गीतमा रमेश कडरियाले संगीत भरेका छन् ।

कडरिया इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गितको भिडियोमा रमेश कडरिया र लक्ष्मी बर्देवा फिचरिङ भएका छन् ।

गीतको भिडियोलाई निकेश खडकाले निर्देशन गरेका छन् भने बुद्द थापाको छायांकन रहेको छ ।

हेर्नुहोस् भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *