Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

एकता र समझदारीको सन्देश दिने सहमति— नेकपा अध्यक्षओली–प्रचण्ड छलफल

admin

oli prachanda

काठमाडौं— २७, माघ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला घटनाक्रम र पार्टी एकीकरणमा भइरहेको ढिलाइबारे छलफल गरेका छन् । उनीहरूबीच गत बिहीबार पनि पार्टी एकीकरणमा भइरहेको ढिलाइ र एकीकरण कार्यदलका काममा केन्द्रित रहेर छलफल भएको थियो ।

‘दुई अध्यक्षबीच शनिबार छलफल भएको हो, उहाँहरू नियमित संवाद र छलफलमै हुनुहुन्छ, तर बाहिर जे चर्चा भए पनि कुनै पनि विषयमा असमझारी छैन,’ पार्टीका एक नेताले भने, ‘पार्टीका धारणाहरू पनि आधिकारिक रूपमा सार्वजनिक भइरहेकै छ ।’ शनिबारको भेटपछि भने दुवै अध्यक्षले असमझदारी मत्थर बनाउने समझदारी गरेका छन् ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको