Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु क्यानडामा २२ मिलियन डलरको सुन चोरी घटनामा ६ पक्राउ, थप तीनलाइ पक्राउ पुर्जी संस्थागत विद्यालयले एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही गर्ने महानगरको चेतावनी भारतमा आजबाट लोकसभा चुनाव

भारतको गुजरातमा पब्जी खेलेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ

admin

PUBG game

काठमाडौँ —फागुन ३०।

भारतको गुजरातमा पब्जी खेल खेलेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

मोबाइलमा खेलिने पब्जी खेलमा प्रतिबन्ध लगाएपछि प्रहरीले प्रक्राउ गरेको भने यो पहिलो घटना हो ।

गुजरात राज्यका विभिन्न जिल्लामा पब्जी खेलले हिंसा निम्त्याएको भन्दै खेल्न प्रतिबन्ध लगाएकाे छ । गस्तीमा निस्किएको प्रहरीले पब्जी खेलेको शंकामा उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

‘हामीले उनीहरुको मोबाइल नियन्त्रणमा लियौँ र जाँच गर्‍यौं,’ सई एनडी दामोर भन्छन्, ‘पब्जी खेलेको पाएपछि हामीले उनीहरुलाई नियन्त्रणमा लिएका हौँ ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको