यौन सन्तुष्टि

जानी राखौ अनुसन्धानले यौन सन्तुष्टिकाबारे बताएका कुरा

काठमाडौँ — चैत्र १९ ।

यौन सम्पर्क कुन समयमा गर्दा उपयुक्त हुन्छ ? यो सामान्य प्रश्न हो । यसको उत्तर पनि मानिसहरुले अति सरल रुपमा दिन्छन । जब चाहाना हुन्छ तब दुबैजनाको सहमतिमा सम्बन्ध राख्नुपर्दछ । यो कुरा पनि ठिक छ तर बिहान यौन सम्बन्ध राख्नाले स्वास्थमा निकै नै फाइदा पुग्ने तथ्य सार्वजनिक भएको छ । हेल्थ एन्ड फिटनेस कम्पनी फोर्जा सप्लीमेन्टको अध्ययनले विहानको समयमा यौन सम्बन्ध राख्नाले तनाव कम हुने र दिनको सुरुवात पनि राम्रो हुने देखाएको छ ।

बिशेषगरी बिहान साढे सात बजेको समय यौनको लागि बेष्ट हुँने अध्ययनले देखाएको छ । अध्ययनमा सहभागि मानिसहरुले बिहानको समय यौन सम्बन्ध राख्नाले पुरै दिन मुड फ्रेश रहने बताए ।

यसको एक लोजिकल कारण भनेको बिहानको समयमा पुरुषको टेस्टोस्टेरोन लेभेल निकै उच्च रहन्छ । जसले गर्दा उक्त समय यौन सम्बन्ध राख्दा निकै जोशिलो र धेरै समय टिक्ने हुन्छ ।

अध्ययनकर्ताले अध्ययनमा सहभागिलाई आफ्नो दैनिक क्रियाकलाप जस्तैः व्यायाम, घरको काम, अफिसको काम र सेक्सको बेला राम्रो प्रदर्शन गर्ने गर्छन् ती सबैलाई ध्यान दिन भनेका थिए ।

यौन सम्पर्क का बेला शीघ्र स्खलन पनि समस्यका रुपमा देखिन्छ यी कुराहरुमा ध्यान दिएर पनि यौन सन्तुष्टिको वातावरण बनाउँन सकिन्छ ।

सेक्सी बातावरण तयार गरेर : मानसिक रूपले तयार हुनुहोस र एउटा राम्रो बातावरण तयार गर्नुहोस ताकी बिना डिस्टर्व सेक्सको आनन्द लिन सकियोस।

अत्याधिक उत्तेजित नहुनुहोस : यौन सम्पर्क को समयमा धेरै उत्तेजित नहुने र नर्वस पनि नहुने , एकदम संयमित रहने र धेरै उत्तेजना लाई नियंत्रित गर्ने ।

कन्डम को प्रयोग गर्नुहोस : यौन सम्पर्क को बेला कन्डम को प्रयोगले योन रोगबाट पनि बचाउछ र शीघ्र स्खलन बाट पनि रोक्छ।

फोरप्लेमा ध्यान दिनुहोस : यौन सम्पर्क लाइ लामो समय सम्म राख्न यौन सम्पर्क पुर्व को क्रिडा (फोरप्ले) ले महत्वपूर्ण भूमिका गर्ने हुनाले संगी संग धेरै समय फोरप्ले मा समय बिताउनु होस् ।

नयाँ पोजीसन सोच्नुहोस : धेरैजसो एकै खालको पोसिशन मा यौन सम्पर्क गर्दा बोरिङ्ग खलोको हुदै जान्छ त्यसैले यौन सम्पर्क को दौरान नयाँ (नयाँ पोसिशन मा सकेस गर्नुहोस येसले लामो समय यौन सम्पर्क र शीघ्र स्खलन हुदैन।

(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *