Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

संस्थागत विद्यालयले एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही गर्ने महानगरको चेतावनी भारतमा आजबाट लोकसभा चुनाव यातायात भरपर्दो बनाउन निर्देशन तीन सहसचिव सचिवमा बढुवा स्वच्छ छवि बनाएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी भए सेवा निवृत्त त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला

नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिव

admin

काठमाण्डौ
९ बैशाख
लामो समयको अन्तराल पछि नेकपाले ७७ जिल्लाको अध्यक्ष र सचिव पदाधिकारीहरुको टुंगो लगाएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको हो । पदाधिकारी चयन गर्न यति लामो समय किन लागेको ? भन्ने प्रश्नमा एक केन्द्रीय स्तरका नेताले भन्नु भयो , ओली गुट र माधव नेपाल गुट विच पदाधिकारी चयनको विषयमा विवादका कारण लामो समय लागेको ।
कुन कुन जिल्लाले अध्यक्ष र सचिव पायो सोमबार थाहा हुने बैठकमा सहभागि नेताले बताउनु भएको छ ।

ktm

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको