मोडल तथा गीतकार आषिश पुरुष अभिनित ‘अक्षता र जमरा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

मोडल तथा गीतकार आषिश पुरुष अभिनित ‘अक्षता र जमरा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित म्यूजिक भिडियो निर्देशक तथा संचारकर्मी भुषण दाहालको निर्देशनमा तयार भएको गीतलाई गायक दिप श्रेष्ठले आवाज दिएका छन भने गीतकार युवराज अधिकारीले रचना गरेको गीति एल्बम ‘देउरालीमा फुल’बाट समावेश गरिएको छ ।
सुरेष अधिकारीको संगीत रहेको गीतमा रोजगारीको सिलसिलामा विदेशमा रहेका युवाहरुको कथा बोकेको भिडियोलाई धिरज जंग शाहले छायांकन गरका हुन भने सम्पादन भरत रेग्मिको रहेका छ । भिडियो दुवई र नेपालमा छायांकन गरिएको छ ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *