युवा एकिकरण कपनको आयोजनामा खुला हाफ म्याराथन हुने

बुढानिलकण्ठ, जेठ,७ बुढानिलकण्ठ नगरपालिका वडा नं – १० स्थित कपन ह्यान्डबल चौरमा पाँचौं युवा एकिकरण बुढानिलकण्ठ खुला हाफ म्याराथन एबं बुढानिलकण्ठ अन्तर बिधालय छात्र -छात्रा खुला दौड प्रतिरोगिता हुने भएको छ । युवा एकिकरण क्लबको आयोजना तथा बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा २०७६र जेठ १८ गते सो प्रतियोगिता हुने भएको हो। कार्यक्रमका लागी तयारी तिव्र भैरहेको जानकारी आयोजक कमिटिका प्रसार प्रसार संयोजक तथा क्लबका सचिव जनार्दन ढुङ्गानाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *