Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

‘द सुपर मम’को विषयमा मलाई बदनाम गर्न खोजियो – पूजना (भिडियोसहित)

admin

जेठ ९ । गत बैशाख २९ गते राजधानीमा सम्पन्न ‘द सुपर मम’ टिम यतिखेर बिवादमा तानिएको छ । ‘द सुपर मम’को रिजल्ट गलत भएको र पूजना प्रधानले आफ्नो मनमानी गरेको भन्दै केहीदिन अगाडि रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम संयोजक करुणा रिजाल र असन्तुष्ट प्रतियोगीहरु द्वारा जानकारी गराइएपछी ‘द सुपर मम’ बिबादमा तानिएको हो ।

यसै बिषयमा आफुलाई लागेको आरोपको खन्डन गर्दै नायिका पूजना प्रधानले आफु माथि लागेका सम्पूर्ण आरोप गलत रहेको भन्दै आफुलाई ईन्टेन्शनल्ली बदनाम गर्न फसाईएको बताएकी छन ।

उनले भनेकी छन्ः

‘मलाई ईन्टेन्शनल्ली बदनाम गर्न फसाईएको हो । बिगत केही दिन देखी मेरो बारेमा र द सुपर मम् को बारेमा एक पक्षिय रुपमा मिडियामा आइरहेका समाचार र मेरो सहकर्मी द सुपर मम् कि संयोजक करुणा रिजालले मेरो बारेमा दिनु भएको अभिब्यक्ती बारे मेरो गम्भिर ध्यानाकर्षण भएको छ । हरेक सहभागी आमाहरु आफैँमा सक्षम भएको अवस्थामा जजहरुले दिएको निर्णय नै हामी आयोजकको निर्णय हो । न की मैले कसैको प्रभावमा परेर दिएको निर्णय हो ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको