दुर्गा बहादुर बुढा र बेन्जन राईले जिते ‘पांचौ युवा एकीकरण बुढानिलकण्ठ म्याराथन’

पाचौ युवा एकीकरण बुढानिलकण्ठ खुल्ला हाफ म्याराथनमा कर्णाली स्पोर्ट्स क्लब खलंगाका दुर्गा बहादुर बुढा प्रथम हुनुभएको छ द्वितीय नेपाल सेनाका गजेन्द्र राई तृतीय रामजी बस्नेत नेपाली सेनाकै त्यसै गरि बिधालय तर्फ ३ किमि सडक दौडमा त्रिज्योती स्कुल कि छात्रा बेन्जन राई प्रथम द्वितीय त्रिजोति स्कुल कै पेमा शेर्पा तथा प्रशान्ती कि मा दुर्गा तामाङ तृतीय भएकी छिन् त्यसैगरी संजोग कटुवाल त्रिजोतीका प्रथम बालउदर मा.बि. शेरबहादुर घर्ती मगर द्वितीय विवेक राई मन्जु श्री मावि हाफ म्याराथनमा बिजेताले क्रमश ३००००, १५०००,१०००० तथा बिधालय तर्फ ५०००,२५००,१५०० शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् उक्त कार्यक्रम का प्रमुख अतिथि नेकपा प्रमुख सचेतक देव प्रसाद गुरूङ विशेष अतिथिमा क्षेत्र ४ का गगन कुमार थापा, प्रदेश नं ३ का सांसद कुशुम कुमार कार्की, अतिथिहरूमा बुढानिलकण्ठ नगर प्रमुख तेसै गरि काठमाडौ जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष लगाएत स्थानीय राजनितिक दलका प्रतिनिधिहरू उपस्थित रहेको आयोजकले जनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *