अन्जु पन्त तथा गायक एवं ईन्जिनियर विरेन्द्र श्रेष्ठको ‘पिरिमको बाढी’ सार्वजनिक(भिडियो सहित)

चर्चित गायिका अन्जु पन्तको तथा गायक एवं वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठ आवाज रहेको गीत ‘पिरिमको बाढी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्द र संगीत र नरेन्द्र बियोगीको संगीत संयोजन र श्यामश्वेत रशाईलीको मिक्सिङ रहेको गीत रहेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

भिडियोमा नायक दीलिप रायमाझी र नायिका केकी अधिकारीको आकर्षक नृत्य देख्न सकिन्छ ।
करिब २ दशकदेखि ईन्जिनियर पेशा संगसंगै सांगितिक क्षेत्रमा समेत सक्रिय रहेका गायक श्रेष्ठले यो गीत आफ्नो गायन यात्राकै सबैभन्दा महत्वकांक्षी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *