निरु निर्देशित ‘तीज’ केन्द्रित गीत ‘डिस्को नाच्ने हो ‘ सार्वजनिक (भिडियो सहित)

हिन्दु महिलाहरूको विशेष पर्व ‘तीज’केन्द्रित गीत ‘डिस्को नाच्न होे’ सार्वजनीक भएको छ। शान्ति रिजाल र सुन्दर लामिछानेको स्वर रहेको गीतमा गायक लामिछानेले कै शब्दरसंगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा लोकप्रिय कलाकार निरु खड्का ‘निर्मली’ र यादव देवकोटा‘सरापे’को अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन निरु स्वयंले गरेकी छन्। भिडियोको छांयाकन गोकुल अधिकारीले गरेका छन्। तीज गीत मार्फत अहिले महिलाहरुले ऋण लिएर दर भोज गर्ने र ऋणमा फस्ने कथालाई प्रस्तुत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *