सत्य–स्वरुपको गीत ‘ए सानी’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

गायक सत्यराज आचार्य तथा गायक स्वरुपको ‘ए सानी’ बोलको गीत सार्वजनिक भएको छ । गम्भिर विस्टले कोरियोग्राफी गरेको गीतमा नायक गजित विष्ट, गम्भिर र समिक्षा फिचर्ड छन् ।
गीत हेर्नुस् :

शेखर कोइरालाको शब्द रहेको गीतमा गायक सत्य राज आर्चाय र स्वरुप राज आर्चायकै संगीत रहेको छ । भने, संगीत संयोजन रिकेश गुरुङको रहेको छ । नवराज उप्रेतीले खिचेको म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् । म्युजिक भिडियोलाई गम्भिर विस्टले निर्देशन गरेको हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *