राजस्थानमा नितु अन्तर्राष्ट्रिय फेसबुक फ्रेण्डशिप अवार्डबाट सम्मानित

राष्ट्रखबर-

टाइम्स इण्डियाले भारतको राजस्थानमा आयोजना गरेको अन्तरास्ट्रिय फेसबुक फ्रेण्डसिप अवार्ड तथा सम्मेलन कार्यक्रममा नेपालको तर्फबाट नितु कोइराला लाई अन्तर्राष्ट्रिय फेसबुक फ्रेण्डशिप अवार्डबाट सम्मान गरियको हो । उहाँ एक दशकदेखि कला छेत्रमा सकृय हुनुहुन्छ । उहाँको साथमा महिला चलचित्र सङ्गीतकार रेखा पौडेल पनि सम्मानित हुनु भएको छ ।

कार्यक्रममा भारतलगायत लण्डन, अस्ट्रेलिया, जापान, अमेरिकालगायत धेरै देशमा रहि फरक फरक छेत्रमा काम गर्ने ब्यक्तिहरुलाइ सम्मान गरियको कार्यक्रम संयोजक डा. शौखिन वर्माले जनकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *