Logo
28 Mar 2024    १५ चैत्र २०८०, बिहीबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

थाइलैण्डमा ग्लोवल ईन्टरनेशनल अवार्डको आयोजना हुदै ,नेपालबाट ४० जना स्रष्टा छनौट हुने

admin

काठमाडौं । नेपाली कला,संस्कृतिको अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धनका लागी नेपाली स्रष्टा,सर्जकहरुलाई विश्वव्यापी पहिचानका लागी अंग्रेजी नव वर्ष २०२० को अवसरमा थाइलैण्डमा ग्लोवल ईन्टरनेशनल अवार्डको आयोजना हुने भएको छ । वल्र्डवाइड मिडिया नेटवर्कद्वारा आयोजना हुन लागेको अवार्डमा २०७५ साल साल बैशाख देखि २०७६ साल आश्विन मसान्त सम्मको गीतहरु दर्ता गर्न सकिने आयोजक संस्थाले जानकारी दिएको छ । अवार्डमा गीत तर्फ नेपाली तामाङ्ग सेलो, म्याहेंदोमाया, लोक दोहोरी, पप र आधुनिक गीतहरुको दर्ता गर्न सकिने छ भने अन्य विधामा समेत नेपालबाट अवार्डका लागी छनौट भएका आफ्नो क्षेत्रमा अमूल्य योगदान दिने स्रष्टाहरुलाई अवार्ड प्रदान गरिने आयोजक समितिले जारी गरेको बिज्ञप्तिमा जनाईएको छ ।
नेपालबाट छनौट भएका करीव ४० जना स्रष्टाहरुलाई थाईलैण्डमा हुने उक्त भव्य कार्यक्रममा अवार्ड प्रदान गरिनुका साथै नेपालका चर्चित कलाकाहरुको प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको