Logo
28 Mar 2024    १५ चैत्र २०८०, बिहीबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

 मोडल नितु कोइराला भारतमा ‘आर्टिष्ट इन्डियन आइकन अवार्ड’ र ‘नारी रत्न’ उपाधिबाट सम्मानित

admin

काठमाडौं, मोडल नितु कोइराला भारतमा सम्मानित भएकी छन् । गत साता भारतको फरक फरक स्थानमा आयोजित कार्यक्रममा नेपाली मोडल नितु सम्मानित भएकी हुन् । उनलाई ‘आर्टिष्ट इन्डियन आइकन अवार्ड’ र ‘नारी रत्न’ उपाधिबाट सम्मानित गरिएको छ ।

उक्त कार्यक्रममा विभिन्न देशमा बसेर कला, साहित्य र समाजमा योगदान पुर्‍याउने ब्याक्तित्वलाई सम्मान गरियको थियो । नितुलाई नेपालमा कला र समाजसेवा गरे बापत उक्त सम्मान प्रदन गरिएको थियो ।

यो सम्मान पाउने नितु एक मात्र नेपाली चेली हुन् । आफू कलाकार हुनुमा र नेपाली चेली हुनुमा खुशी अनि गर्व लागेको कुरा नितुले बताइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको