Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु क्यानडामा २२ मिलियन डलरको सुन चोरी घटनामा ६ पक्राउ, थप तीनलाइ पक्राउ पुर्जी संस्थागत विद्यालयले एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही गर्ने महानगरको चेतावनी

गायक सुरेन्द्र श्रेष्ठको कोरोना संक्रमण विरुद्ध प्रत्यक्ष खटिनेको सम्मानका निमित्त ‘तिमी अली परै बस’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक (भिडियो सहित)

admin

विश्व भरकै महामारी रोग कोरोनाको संक्रमणविरुद्ध एकजुट भै सचेतना फैलाउन अपिल गर्ने उद्देश्यले गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको तिमी अली परै बस बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।
रचनाकार श्याम तमोटको शव्द रहेको गीतले कोरोनाबाट संक्रमितको उपचारार्थ पहिलो नम्बरमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सूरक्षाकर्मीको मनोवल बढाउने अभिप्रायले उक्त गीत आफ्नै च्यानल सुरेन्द्र श्रेष्ठबाट सार्वजनिक गरिएको जानकारी श्रेष्ठले दिए ।
सुर मेलोडीले तयार गरेको उक्त लिरिकल भिडियोलाई रत्न शोभा मर्हजनले निर्माण गरेकी हुन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको