Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

तीन सहसचिव सचिवमा बढुवा स्वच्छ छवि बनाएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी भए सेवा निवृत्त त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ- अर्थमन्त्री पुन ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

गायक तथा संगीतकार रमेश कडरियाको ‘महामारी’ सार्वजनिक (भिडियो सहित)

admin

काठमाडौं – गायक तथा संगीत रमेश कडरियाको लकडाउन समयको परिस्थितीलाई मध्यनजर गर्दै नयाँ गीत महामारी सार्वजनिक भएको छ । उक्त गीत कडरिया इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वनिक गरिएको हो ।गीतकार तथा लेखक ओमनाथ कडरियाको शब्दमा रहेको सो गीतको एरेन्ज र रेकडिङ विपिन आचार्यले गरेका हुन् । गीतमा प्रकृति बिनासको कारण बिबिध प्रकारको महामारी निम्तिएको बारेमा उल्लेख गरिएको छ ।

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको