Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति निर्माण उद्योगमैत्री कानुनका लागि सरकारको प्राथमिकता: प्रधानमन्त्री प्रचण्ड मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने काठमाडौंको छाउनीस्थित आफ्नै घरमा डाक्टर झुन्डिएको अवस्थामा मृत फेला विगतमा भन्दा सुधार भएपनि महिला सशक्तीकरणमा धेरै गर्न बाँकी छ : प्रधानमन्त्री प्रचण्ड ‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा

दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति

Logo  

निर्माण उद्योगमैत्री कानुनका लागि सरकारको प्राथमिकता: प्रधानमन्त्री प्रचण्ड

Logo  

दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति


Logo

मुख्य समाचार सबै

गृहमन्त्री रवि लामिछानेले दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेका छन् । गृहमन्त्री लामिछानेले गृहका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन समति गठन गरेका हुन् । समितिमा गृहका उपसचिव […]

अन्तराष्ट्रिय सबै

लापाङको हरियाली काखमा, धादिङ जिल्लाले महानताको लागि गन्तव्य एक युवा व्यक्तित्वको उदय भयो – बुद्धि अधिकारी। उनको जरा एक विनम्र घरमा लंगरिएको थियो जहाँ उनका बुबा, एक सतर्क पुलिस अफिसर, र उनकी आमा, ग्रामीण लचिलोपनको […]

समाज सबै

आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा

पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेषगरी कोशी, मधेस […]

संस्कृति सबै

होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ

प्रहरीले  होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी […]

स्वास्थ्य सबै

काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाकारुपमा न्यूनतम मूल्यमा औषधि विक्री वितरण गर्ने गरी ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटबमोजिम सो कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका तयार गरी सुलभ फार्मेसी […]

खेलकुद सबै

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२०: फाइनलमा पिएनजीसंग नेपालको हार

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा पिएनजीले नेपाललाई पराजित गरेको छ । जितका लागि १७२ रनको लक्ष्य पाएको नेपाल १६.३ ओभरमै अलआउट हुँदै ८५ रन मात्रै जोड्न सक्यो । यससंगै नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले […]

tathyakhabar
अन्तरवार्ता सबै

म अझै हुर्किन बाकी छ आमा !

 -रमेश क्षेत्री , काठमाडौं । खासै गाउतिर नजाने म यो पाली जसो तसो मेसो मिल्यो। गाउँ जाने उत्साहले कोठामा पुग्न बित्तिकै सामान प्याक गर्न थाले। मेरा पैतालाहरु जमिनसंगै मिलनमा भएपनी मेरो खुसिले मानौ बादलहरुलाई जितिसकेको […]

पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानीका रूपमा घोषणा गरिँदै

लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरा महानगरपालिकाले आइतबार औपचारिक कार्यक्रमकाबीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी पूरा भएको शनिबार आयोजित पत्रकार […]

अन्तरराष्ट्रिय सबै

बुद्धि अधिकारी : विगतको कठोर संघर्ष देखि अहिलेको सफलतासम्म

लापाङको हरियाली काखमा, धादिङ जिल्लाले महानताको लागि गन्तव्य एक युवा व्यक्तित्वको उदय भयो – बुद्धि अधिकारी। उनको जरा एक विनम्र घरमा लंगरिएको थियो जहाँ उनका बुबा, एक सतर्क पुलिस अफिसर, र उनकी आमा, ग्रामीण लचिलोपनको […]

रोचक सबै
साउदी अरेबियाको मदिनामा ५ किलोमिटर लामो गुफा

साउदी अरबमा यति लामो गुफा फेला परेको छ कि पत्ता लगाउनेहरु पनि छक्क परेका छन् । साउदी अरबमा भेटिएको यो गुफा करिब ५ किलोमिटर लामो रहेको बताइएको छ । साउदी अरबका लागि यो खोज कुनै […]

प्रशासन सबै
उच्च अदालत पाटन हेटौँडामै राख्न माग गर्दै स्वतन्त्र कानुन व्यवसायी मञ्चद्वारा ज्ञापनपत्र पेश

काठमाडौँ उच्च अदालत पाटनको मुख्य न्यायाधीश रहने मुकाम हेटौँडामै राख्न माग गर्दै स्वतन्त्र कानुन व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका छन् । बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चको तर्फबाट उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीलाई ज्ञापन पत्र बुझाइएको हो […]

सुरक्षा/अपराध सबै
हाजिरी जमानीमा छुटे माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा

सुन तस्करी प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ। जिल्ला अदालत काठमाडौंले पहिलो पटक दिएको ४ दिनको म्याद बिहीबार सकिएसँगै हाजिरी जमानीमा छाडिएको हो। महरासँग सीआइबी र […]

वरिष्ठ हास्य कलाकार तथा गायक मदन कृष्ण श्रेष्ठ को प्रमुख आतिथ्यमा तथा जन गायक रामेश श्रेष्ठको विशेष आतिथ्यमा कीर्तिपुर Cineplex मा म्युजिक भिडियोको विशेष प्रदर्शन गरिएको थियो। गाउँ गाउँ बाट उठ, हिँड मेरा दाइहो झम्पल बोकेर जस्ता लोकप्रिय गीतका जन पक्षीय गीतकार श्याम तमोट द्वारा रचित उक्त गीत लाई चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठले संगीत तथा संगीत संयोजन गर्नु भएको थियो भने उक्त गीतलाई नेपाल भाषामा गायिका रत्नशोभा महर्जनले गाउनु भएको छ भने नेपाली भाषामा संगीतकार सुरेन्द्र श्रेष्ठले नै गाउनु भएको छ।

 

आमा सम्बन्धी निकैनै मार्मिक गीत को भिडियो पनि उतिकै मार्मिक बनेको छ। गीतलाई मगन entertainment ka रजिन महर्जनले निर्देशन तथा छायांकन गरेका छन् भने कलाकार हरुमा सुधा महर्जन, सुनिता श्रेष्ठ, लक्ष्मी कुमार महर्जन, रुपेन् श्रेष्ठ , सुबन् जोशी तथा बाल कलाकार संकिपा श्रेष्ठ तथा आरुषी पोखरेलको अभिनय रहेको छ।

प्रदर्शनका क्रममा दर्शकहरु निकै नै भावुक भएका थिए भने प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले आफू भिडियो हेरेर निकै भावुक भएको तथा आँशु लाई रोकेर बसेको प्रतिक्रिया दिनु भएको थियो। गीतको रेकर्डिङ्ग सुर मेलोडी रेकर्डिङ्ग स्टूडियो मा भएको थियो भने गीतलाई मगन entertainment को अफिसियल youtube च्यानलबाट सार्वजनिक गरिएको छ ।

ताजा समाचार
धेरै पढिएको