Logo
29 Apr 2024    १७ बैशाख २०८१, सोमबार

ताजा खबर

चीनसँगका १४ नाका चाँडै सञ्चालनमा ल्याउँछौं : परराष्ट्र मन्त्री श्रेष्ठ अखिल (क्रान्तिकारी) नेशनल ल कलेज कमिटीको अध्यक्षमा सुवास अधिकारी झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता उपराष्ट्रपति यादवसँग नेपालका लागि भियतनामका राजदूत न्हुएन थानद्वारा भेटवार्ता तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

२४ घण्टामा हालसम्मकै धेरै ५८ जनाको मृत्यु, ८ हजार ६५९ जनामा संक्रमण

admin

बुधबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् भने मृत्युको पनि नयाँ रेकर्ड कायम भएको छ। २० हजार ७५६ जनाको पीसीआर परिक्षण गर्दा ८ हजार ६०५ जनामा र ६१६ जनाको एन्टीजेन परिक्षण गर्दा ५४ जनामा गरी ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५८ जनाको मृत्यु भएको छ ।

थप ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ५९ हजार ६६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको छ । संक्रमितमध्ये संस्थागत आइसोलेसनमा ४ हजार ७६४ र होम आइसोलेसनमा ६१ हजार बढी रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना निको भएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको