Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

स्पेनिस ‘कोपा डेल रे’ फुटबलमा लेभान्तेसँग बार्सिलोना पराजित

admin

काठमाडौं, पुस- २७ ।

स्पेनिस ‘कोपा डेल रे’ फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लिगको खेलमा बार्सिलोना पराजित भएको छ ।

गएराति भएको खेलमा बार्सिलोनालाई लेभान्तेले २–१ ले पराजित गरेको हो । कठिन खेलमा बार्सालऐ पराजित गर्नन लेभान्तेका एरिक काबाको र बोर्या मेयोरलले एक–एक गोल गरे भने पराजित टोली बार्साका ब्राजिलियन मिडफिल्डर कौटिन्होले पेनाल्टीमार्फत एक गोल फर्काए ।

हारसँगै दोस्रो लिगको खेलपूर्व बार्सिलोना भने केही दबाबमा आएको छ ।

किङ्स कप फुटबलकै अर्को खेलमा सेभियाले एथ्लेटिक बिल्बाओलाई ३–१ ले पराजित गरेको छ । त्यस्तै रियाल बेटिस र रियाल सोसिडाडले गोलरहित बराबरी खेलेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको