Logo
02 Nov 2024    १७ कार्तिक २०८१, शनिबार

ताजा खबर

विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै ‘नेपाल संवत् ११४५’ ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछ : राष्ट्रपति पाैडेल नेवारी समूदायको म्हः पूजा आज अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित तिहारको चौँथो दिन गोवर्द्धन पूजा माडी नदीमा २ जनाको शव फेला

महानगरीय अपराध महाशाखा टेकुमा कार्यरत प्रहरीमा कोरोना संक्रमण

admin

असार १२ : महानगरीय अपराध महाशाखामा कार्यरत एक प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा ३० वर्षीय प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो। 

बिदामा खोटाङ गएका उनी असार ७ गते काममा फर्किएको महाशाखाले जनाएको छ। 

उनमा कोरोना परीक्षण पोजिटिभ देखिएपछि महानगरीय परिसर भित्रकै २५ जनालाई ब्यारेकमा र अन्य पाँच जनालाई छुट्टै क्वारेन्टाइनमा राखिएको छ। 

उनलाई टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पतालको आइसोलेसन कक्षमा राखिएको महाशाखाले जनाएको छ। 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको