Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

गायक विनोदराज ढुङ्गेलको एकल गायन आज नाचघरमा आयोजना हुँदै

admin

नेपाली सांगीतिक क्षेत्रमा गीतसंगीतको माध्यमबाट आम दर्शक एवं श्रोताहरुलाई मनोनञ्जन प्रदान गर्दै आउनुभएका विनोदराज ढुङ्गेल एकल गायन कार्यक्रम असोज २ अर्थात आज राष्ट्रिय नाचघर जमलमा आयोजना हुने भएको छ ।्क्रियटिभ विट्स प्रा.लीले आयोजना गर्ने एकल साझमा उहाँले आफूले अहिले सम्म रेर्कड गरेका तथा स्टेजमा पर्फम गरेका उत्कृष्ट गितहरुको प्रस्तुति दिने कार्यक्रम छ ।
चर्चित सांगीतिक समुहको साथमा रहने प्रस्तुतिमा उहाँले गाउनुभएका चर्चित गित हेलिकप्टर तिमी नै मेरो मनको डक्टर ,म त सोझो मान्छे ,तिमी रहिछौ र सिन्की अचार भन फुलमाया के छ विचार र गायिका इन्दिरा जोशी अनि सिन्धु मल्ल संग गाउनुभएको थियो ।
उनि इन्ट्रिग्रीटि गायकका रुपमा नेपाली दर्शकमाझ परिचित छन् ।अहिले उनको बजारमा आएको रेकर्डेट गित उठाऊ यी हातहरु बगाँऊ तातो रगत रहेको छ ।अन्य दुईवटा गीतहरु रेकडिङको क्रममा रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको