Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

न्युरोड कम्प्लेक्स मा दशै फेस्टिवलको आयोजा हुँदै

admin

काठमाडौंको न्युरोड स्थित न्युरोड कम्प्लेक्समा दशैं फेस्टिभलको आयोजना हुने भएको छ । न्युरोड गेटबाट केही अगाडि मात्र रहेको यस् कम्प्लेक्समा अशोज २ देखी अशोज ८ सम्म चल्नेछ । एक साता भित्र हुने दशै फेस्टिभलमा आगन्तुकहरुले फ्री फेस पेन्टिङ, फ्री वाई फाई, फ्री मेहन्दी, रिचार्ज कार्ड, पेनड्राईभ लगायतका गिफ्टहरु पाउनेछन । बिहिन्न गेमिङ तथा साँगितिक कार्यक्रम हरु पनि रहने आयोजकले बताएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको