Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

योजनाको पाईलटसंग भाग्ने योजना विफल भए पछि.. (भिडियो सहित)

admin

काठमाडौँ, गायिका एवम् सञ्चारकर्मी योजना पुरीले नँया गीत बजारमा ल्याएकी छन् । गायिका पुरीले “भगायो ड्राईभरले ” बोलको गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन।  भिडियोमा एक सुन्दरी डाक्टर, पाईलट तथा नेतासँग भाग्ने योजना बनाएकी तर भगाउने चाही ड्राईभर रहेको कथालाई प्रस्फुटन गरेको पाइन्छ ।

भिडियोमा मोडल रोजी कुवरलाई सुमन सागरले साथ दिएका छन् । चर्चित ढुङ्गेलको शब्द र बिनय केटुको संगित संयोजनमा तयार भएको गीतमा गौरभ दपर्णको संगीत रहेको छ । सुमन सागर जङ्ग केशीले निर्देशन गरेको भिडियोलाई खेम थापाले छायाङ्कन गरेका छन् भने सुरेश राउतले सम्पादन गरेका छन्।

भिडियो :

https://youtu.be/s7uekaJMqSA

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको