Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

रमेश कडरिया तथा अनिता घिमिरेको स्वरमा ‘आफ्नो जमिन’ को भिडियो सार्वजनिक(भिडियो सहित)

admin

काठमाडौं – गायक तथा संगीतकार रमेश कडरिया तथा अनिता घिमिरेको स्वरमा ‘आफ्नो जमिन’ बोलको राष्ट्रिय गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
कडरिया इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको शव्द शिब पलांसको रहेको छ । गायक तथा संगितकार कडरियाकै संगित रहेको गीतको एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन । भानुभक्त स्कूल परिसरमा छायांकन गरिएको सार्वजनिक भिडियोलाई सूर्य लामाले छायांकन तथा सम्पादन गरेका छन । भूवन लामाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा एसके गल्र्सको डान्स क्रु सहित युनिक कडेरिया, युनिका कडेरिया, लिदिया तामाङ्ग तथा आलिया तामाङ्ग फिचर्ड रहेका छन । दिया रिजालको मेकअप रहेको गीतको भिडियो कन्सेप्ट रमेश कडेरियाकै रहेको छ ।

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको