Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु ‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’ हुँदै १४ सय घरभाडा नदिएको भन्दै घरबेटीले गरे डेरावालकाे हत्या

१७ वर्षीया किशोरीको अश्लील भिडियो बनाई पोष्ट गर्ने एक पक्राउ

admin

jail

काठमाडौं- पोर्न साइट बनाएर नेपाली युवतीका अश्लील भिडियो अपलोड गर्ने गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर अपराध ब्युरोले काठमाडौंको गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको हो। सुरजले ब्लुसंसार डटकम नामको पोर्न साइट खोलेर चितवनकी एक युवतीको अश्लील भिडियो अपलोड गरेको ब्युरोले जनाएको छ।

विद्युतीय कारोबार ऐन २०६३ अनुसार सुरजविरुद्ध अदालतबाट ७ दिनको  म्याद थप भएर अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ।

 
 

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको