सुन प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ। मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ कायम भएको हो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९७ हजार ५ सय रुपैयाँ रहेको सुन एकै दिन ७ सय रुपैयाँ बढेको हो।
चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ। मंगलबार प्रतितोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ।
लोकप्रिय समाचार