Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग भिजिट भिसामा संलग्नता पुष्टी भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री

श्रीकृष्णको भिडियो हेरेपछि सचेत भए वैदेशिक रोजगारीमा गएका श्रीमान श्रीमतीहरु

admin

समाजमा घटेका यथार्थ घटनाहरुलाई गित मार्फत व्यंग्यात्मक तवरले कमेडी रुपमा गीतहरु प्रस्तुत गर्न खप्पीस गायक बोके दाह्री श्रीकृष्ण लुईटेलको को नयां गित सार्वजनीक भएको छ । हाम्रो समाजमा डरलाग्दो विकृतीको रुपमा फैलिएको विषय वैदेशिक रोजगारीमा गए पछि स्वदेशमा वसेका श्रीमान वा श्रीमतीले दिएको धोकालाई समेटेर व्यंग्यतात्मक शैलीमा गाईएको उक्त सन्देशमुलक गित “सुनको सिक्री “बोलको गितमा श्रीकृष्ण लुईटेललाई आवाजमा गायिका मनिषा पोख्रेलले साथ दिएकी छिन । स्वयं श्रीकृष्णको रचना रहेको गितको म्यूजिक भिडियोको निर्देशन युबराज वाईबाले गरेका हुन । उत्सव दाहालको छायांकन तथा निशान घिमिरेको सम्पादनमा वनेको उक्त भिडियोमा श्रीकृष्ण लुईटेल तथा मनिषा पोख्रेलको अतिरिक्त सन्तोष,सन्जी, सुरज , रोशनी,निरज ऋचा लगायतको अभिनय रहेको छ ।

भिडियो :

Shree Krishna Luitel

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको