चितवनमा आइतबार बिहानै थप २० जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा आइतबार बिहानै थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि हो संक्रमित मध्य १४ जना चितवनका र बाँकी नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एक  एक जना रहेका छन् ।आइतबार गरिएको परीक्षणको रिपोर्ट सोमबार सार्वजनिक गरिएको हो।

का संक्रमितहरु २० देखि ७४ वर्षसम्मका रहेका छन् ।यसअघि आइतबार भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको दुई चरणको परीक्षणमागरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *