बुटवलको कोरोना अस्पतालमा १ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका- १ का ५० वर्षीय पुरुष रहेका कोभिड अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाले बताए ।
लामो समयदेखि उच्च रक्तचाप, मधुमेहको बिरामी रहेका उनी अस्पतालको भेन्टिलेटरमा उपचार गराईराखेका थिए ।
५ भदौ कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
लोकप्रिय समाचार