कोरोना संक्रमण्का कारण काठमाडौं उपत्यकामा थप एक जनाको मृत्यु भएको छ।
ललितपुरस्थित पाटन अस्पतालमा बिहीबार बिहान ललितपुरकै कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको हो।
आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको पाटन अस्पताल प्रशासन स्राेतले नेपालखबरलाई जानकारी दिएकाे छ।
उनको शव अहिले नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ।
लोकप्रिय समाचार