Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

मोडल फरिता र दिनेश अभिनित गीत ‘छाडी गयौं’को भिडियो सार्वजनिक(भिडियो)

admin

मोडल फरिता खडका र दिनेश कडायतको अभिनय रहेको गीत ‘छाडी गयौं’को भिडियो सार्वजनिक भएको छ ।

सोम सुब्बाको नयाँ आधुनिक गीत ‘छाडी गयौं’को भिडियो सार्वजनिक भएको हो । उनकै शब्द रचना र भुपु पाण्डेको सङगीत र एरेञ्जमा तयार पारीएको गीतको भिडियोमा मिलन पछीको बिछोडको व्यथाको कथालाई चित्रण गर्न खोजिएको छ ।

भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन भने दीपक गिरीको छांयाकन छ । भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन ।

नेपाली क्लोथिङ एण्ड कस्मेटिक (देव गौतम)को बिशेष सहयोगमा बनेको भिडियोलाई गायक स्वयम सोम सुब्बाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको