Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

मैतीदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते चार जनाको अवस्था गम्भीर

admin

काठमाडौंको मैतीदेवीस्थित सेतोपुलमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान सवा ३ बजे पुरानो बानेश्वरबाट मैतीदेवीतर्फ आउँदै गरेको सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस बिजुलीको पोलमा ठोक्किएर सडकमै पल्टिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय नजिकै ट्रान्समिटर जडान भएको बिजुलीको जोर खम्बामा बस ठोक्किएको थियो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको