Logo
17 Jan 2025    ४ माघ २०८१, शुक्रबार

ताजा खबर

फेरि बढ्यो सुनको मूल्य मानव अधिकारसहित संसदका २ समितिको बैठक बस्दै प्रेम सम्बन्ध बिग्रिएपछि महिलाको चरित्रहत्या गर्ने दुईजना पक्राउ टेक तामाङको शव्द तथा प्रल्हाद लिमल्सिना र सुमिनाको स्वरमा ‘स्वर्ग झै सैलुङ’(भिडियो) कांग्रेसले मन्त्रीहरूलाई दियो ७ बुँदे निर्देशन काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने

कोटेश्वरमा १९ ट्राफिक प्रहरीमा कोरोना संक्रमण

admin

काठमाडौंमा धेरै संक्रमित भेटिएको कोटेश्वर क्षेत्रमा प्रहरीमा समेत संक्रमण पाइएको छ।

कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा शनिवार संक्रमण पुष्टि भएको हो।

सुरुमा दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब संकलन गरिएको थियो।

दुवै जनामा संक्रमण पुष्टि भएपछि अन्यको कन्ट्याक्ट ट्रेसिङमा १९ जनामा संक्रमण पाइएको छ।

हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भइसकेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको