नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण थप १२ जनाको मृत्यु भएको छ।
शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा ३ महिला र ९ जना पुरुष रहेका छन्।
लोकप्रिय समाचार