
गायिका जुनु गौतमको आवाजमा रहेको मरिलानु के छ र ? बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अनिशा श्रेष्ठको सङ्गीत रहेको यशु थापाको शब्द, ‘छोड अब सबै कुरा गर पिरती को कुरा मरि लानु के नै छ र रिस राग बन्द गर‘ भिडियो निर्देशन अनिष श्रेष्ठले गरेका हुन भने सुरेन्द्र श्रेष्ठको छायांकनमा रामेश्वर जिरेलले सम्पादन गरेका हुन । भिडियोमा स्वयं गायिका र मोडल सुदिपको अभिनय देख्न सकिन्छ ।
गायिका जुनु यो गितबाट निकै आशावादी रहेकी छिन र दर्शक श्रोताले मन पराउनेमा विश्वस्त भएको कुरा वताउछिन ।
भिडियो :
https://youtu.be/3_6JUpo-25k

लोकप्रिय समाचार