Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

गायिका जुनुको मरिलानु के छ र ?को भिडियो सार्वजनिक

admin

गायिका जुनु गौतमको आवाजमा रहेको मरिलानु के छ र ? बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अनिशा श्रेष्ठको सङ्गीत रहेको यशु थापाको शब्द, ‘छोड अब सबै कुरा गर पिरती को कुरा मरि लानु के नै छ र रिस राग बन्द गर‘ भिडियो निर्देशन अनिष श्रेष्ठले गरेका हुन भने सुरेन्द्र श्रेष्ठको छायांकनमा रामेश्वर जिरेलले सम्पादन गरेका हुन । भिडियोमा स्वयं गायिका र मोडल सुदिपको अभिनय देख्न सकिन्छ ।

गायिका जुनु यो गितबाट निकै आशावादी रहेकी छिन र दर्शक श्रोताले मन पराउनेमा विश्वस्त भएको कुरा वताउछिन ।

भिडियो :

https://youtu.be/3_6JUpo-25k


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको