Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ सुरु दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति निर्माण उद्योगमैत्री कानुनका लागि सरकारको प्राथमिकता: प्रधानमन्त्री प्रचण्ड मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने काठमाडौंको छाउनीस्थित आफ्नै घरमा डाक्टर झुन्डिएको अवस्थामा मृत फेला विगतमा भन्दा सुधार भएपनि महिला सशक्तीकरणमा धेरै गर्न बाँकी छ : प्रधानमन्त्री प्रचण्ड

रथयात्रा नियन्त्रणमा खटिएका सातदोबाटोका इन्स्पेक्टरसहित १८ प्रहरीलाइ कोरोना संकमण

admin

काठमाडाैँ- सातदोबाटो प्रहरी वृत्तका इन्स्पेक्टरसहित १८ जना प्रहरी जवानलाई कोरोना संकमण पुष्टि भएको छ।

दुई दिनअघि पीसीआर परीक्षणका लागि स्वाब दिएका उनीहरूको रिपोर्ट शुक्रबार पोजेटिभ देखिएको हो।

कोरोना संक्रमित इन्स्पेक्टर बिहीबार मच्छिन्द्रनाथको रथ यात्रा नियन्त्रणका लागि खटिएका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको