Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो) प्रतिनिधिसभा बैठक बस्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

टिके डांका कारागारबाटै फरार

admin

डिल्ली बजार कारागारबाट एक जना कैदी गए राति फरार भएका छन् । चोरी मुद्दामा सजाय भोगिरहेका “टिके डाँका”को नामले परिचित टिकाबहादुर थापा मगर कारागारबाट काँडेतार काटेर भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारागारभित्र कैदीको गणना गर्दा गल्ती भएको फाइदा उठाएर उनी भागेका हुन् । थापा काठमाडौंमा चोरी, लुटपाट र डकैटी सम्बन्धी घट्नामा पटकपटक पक्राउ पर्ने गरेका व्यक्ति हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको