Logo
14 Apr 2024    २ बैशाख २०८१, आईतवार

ताजा खबर

भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस लिंग परिवर्तन गरेकाले मागे तेस्रोलिंगीको नागरिकता नयाँ बर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा ‘अब २४ सै घण्टा काठमाडौँ जाग्छ’: प्रमुख कार्यकारी अधिकृत परियार उत्पादन श्रमसँग शिक्षा जोड्न आवश्यक : प्रेम सुवाल इजरायलमाथि इरानको ड्रोन आक्रमण

टिके डांका कारागारबाटै फरार

admin

डिल्ली बजार कारागारबाट एक जना कैदी गए राति फरार भएका छन् । चोरी मुद्दामा सजाय भोगिरहेका “टिके डाँका”को नामले परिचित टिकाबहादुर थापा मगर कारागारबाट काँडेतार काटेर भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारागारभित्र कैदीको गणना गर्दा गल्ती भएको फाइदा उठाएर उनी भागेका हुन् । थापा काठमाडौंमा चोरी, लुटपाट र डकैटी सम्बन्धी घट्नामा पटकपटक पक्राउ पर्ने गरेका व्यक्ति हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको