Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

प्रदेश ३ का सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न

admin

प्रदेश ३ का निर्वाचित प्रदेश सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न भएको छ ।  ३ न. प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय प्रशासन कार्यालयमा सपथ ग्रहण गराएकी थिइन् । त्यसपछि पौडेलले निर्वाचित प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । ३ न. प्रदेशको पहिलो बैठक बस्ने समय भने निश्चित भइसकेको छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको