Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

संस्थागत विद्यालयले एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही गर्ने महानगरको चेतावनी भारतमा आजबाट लोकसभा चुनाव यातायात भरपर्दो बनाउन निर्देशन तीन सहसचिव सचिवमा बढुवा स्वच्छ छवि बनाएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी भए सेवा निवृत्त त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला

प्रदेशका मुख्य सचिव तोकिए

admin

सरकारले सातवटै प्रदेश सरकारका प्रमुख सचिव तोकेको छ । बुधवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले क्षेत्रीय प्रशासकहरुलाई नै प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यालयको प्रमुख सचिव तोकेको हो । कामु सचिव यादव कोइरालालाई प्रदेश नं १ को कामु प्रमुखसचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै धनकुटामा क्षेत्रीय प्रशासक रहेका राजेश्वरमान सिंहलाई २ नम्बर प्रदेशको प्रमुख सचिवमा खटाइएको छ ।

त्यस्तै ३ नम्बर प्रदेशमा रेश्मीराज पाण्डे, ४ नम्बरमा लक्ष्मण अर्याल, ५ नम्बरमा शंकर पाठक, ६ नम्बरमा सुरेश प्रधान र ७ नम्बरमा लक्ष्मीराज पौडेल प्रमुख सचिव भएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको