Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी सन्दिप

admin

क्रिकेट खेलाडी बलर सन्दिप लामिछानेले चर्चित आईपीएल प्रतिष्ठित टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी नेपालको पहिलो क्रिकेट खेलाडी हुन् ।

आइतबार भएको अक्सनमा दिल्लीले नेपाली क्रिकेटर सन्दिपलाई २० लाखमा आफ्नो टिममा आवद्ध गराएको हो । सो टिममा विश्वका चर्चित क्रिकेटरहरु गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् । दिल्ली डेयरडेभिल्सले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको