Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ को पहिलो अडिसन सम्पन्न, दोश्रो जेष्ठ १८ मा मंगलोदय श्रृजनशिल समाजद्वारा आरुघाटको निलकण्ठ आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान युवराज घिमिरेको हत्या आरोपमा सात जना लागुऔषध दुर्व्यसनी पक्राउ प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो ललितपुर आगलागी : सञ्जय गरी पनि रहेनन्, एकै परिवारका चारै सदस्यको मृत्यु किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी सन्दिप

admin

क्रिकेट खेलाडी बलर सन्दिप लामिछानेले चर्चित आईपीएल प्रतिष्ठित टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी नेपालको पहिलो क्रिकेट खेलाडी हुन् ।

आइतबार भएको अक्सनमा दिल्लीले नेपाली क्रिकेटर सन्दिपलाई २० लाखमा आफ्नो टिममा आवद्ध गराएको हो । सो टिममा विश्वका चर्चित क्रिकेटरहरु गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् । दिल्ली डेयरडेभिल्सले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको