Logo
02 Feb 2023    १९ माघ २०७९, बिहीबार

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी कालीगण्डकीको देवशिला अयोध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

admin

मिनभवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई कोटेश्वर बस्दै आएका ५० वर्षीय ध्रुव कार्की छन् ।  कार्कीलाई मिनभवन क्याम्पस अगाडि बा ९० प ६०६४ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिएको थियो । उनको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको नयाँबानेश्वर प्रहरी प्रमुख डिएसपी रवि पौडेलले जानकारी दिए ।

डिएसपी पौडेलका अनुसार मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् र उनीमाथि आवश्यक कारवाही प्रक्रिया अघि बढिसकेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको