Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

admin

मिनभवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई कोटेश्वर बस्दै आएका ५० वर्षीय ध्रुव कार्की छन् ।  कार्कीलाई मिनभवन क्याम्पस अगाडि बा ९० प ६०६४ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिएको थियो । उनको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको नयाँबानेश्वर प्रहरी प्रमुख डिएसपी रवि पौडेलले जानकारी दिए ।

डिएसपी पौडेलका अनुसार मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् र उनीमाथि आवश्यक कारवाही प्रक्रिया अघि बढिसकेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको