Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

सुनको बालासहित एक पक्राउ

admin

सुनको बालासहित एक पक्राउ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट सुन जस्तो देखिने दुई वटा वालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका शान्तिनगर बस्ने सिराहाका १८ वर्षीय रमेश यादब रहेका छन् ।

कतारको दोहाबाट आएका यात्रुहरुसँग सुनको बाला सङ्कलन गरिरहेका वेला उनलाई पक्राउ गरिएको हो। उनको साथबाट प्रहरीले २ थान सुनको जस्तो देखिने बाला र ४८ हजार रुपैयाँ समेत बरामद गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको