Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

काठमाडौका विभिन्न अस्पतालबाट नक्कली डाक्टर पक्राउ

admin

काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर प्रहरीले १२ जना नक्कली डाक्टर लाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा सोमबार १२ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले पक्राउ परेका नक्कली डाक्टरहरुको विवरण सार्वजनिक गरेको छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको