Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड आज शुक्रवार सन्तोषी माता व्रत प्रभावले हुन्छ यस्तो लाभ: १६ शुक्रबार व्रतको महिमा र विधि

एनबीए हिरो बटलरको मृत्यु

admin

पूर्व बास्केटबल खेलाडी एवं रसुल एनबीए हिरो बटलर र उनकी पत्नी लिया लेबलको कार दुर्घटनामा निधन भएको छ । ३८ वर्षीय बटलरले रेन्ज रोभर कार चलाइरहेका थिए तर, उनको कार नियमित भन्दा दुई-तीन गुणा तीव्र गतिमा थियो । अनियन्त्रित कारले पार्किङ मिटरलाई हानेपछि उछिटि्टएर भित्तामा थुप्रै पटक ठोक्किएको थियो । बटलरले विभिन्न क्लबबाट एनबीएमा खेलेका थिए । उनकी पत्नी ३१ वर्षीया लिया गायिका हुन्, जो २००४ मा अमेरिकन आइडलमा पनि देखिएकी थिइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको