Logo
31 Jan 2023    १७ माघ २०७९, मंगलवार

ताजा खबर

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड )को मनोनयन सार्वजनिक सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता लगातार सेयर बजार घट्नेक्रममा रोयल लाउञ्ज ब्याङ्क्वेट र बाजेको सेकुवालाई एक लाख जरिवाना काठमाडौँको कागेश्वरिमा मनाइयो सहिद दिवस राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते

फेरी बढ्यो इन्धनको मूल्य

admin

काठमाडौं । नेपाल आयल निगमले ईन्धनको मूल्य पूनः बढाएको छ । निगम सञ्चालक समितिले डिजेल, पेट्रोल, मटितेल र हवाइ इन्धनको मूल्य बढाएको हो । पेट्रोल लिटरमा एक रुपैयाँ बढेको छ भने डिजेल र मटितेलमा समान २/२ रुपैयाँ बृद्धि भएको छ । हवाई इन्धनमा ५ रुपैयाँ मूल्य बढेको छ ।

नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुनेछ । नयाँ मूल्य सूचि अनुसार पेट्रोल लिटरको १०४ रूपैयाँ पुगेको छ भने डिजेल र मटितेलको ८३ रूपैयाँ पर्नेछ । मूल्यबृद्धिसँगै आयल निगमलाई पेट्रोलमा २.०१ रुपैयाँ र डिजेलमा ३.३७ घाटा कायमै छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको