Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

फेरी बढ्यो इन्धनको मूल्य

admin

काठमाडौं । नेपाल आयल निगमले ईन्धनको मूल्य पूनः बढाएको छ । निगम सञ्चालक समितिले डिजेल, पेट्रोल, मटितेल र हवाइ इन्धनको मूल्य बढाएको हो । पेट्रोल लिटरमा एक रुपैयाँ बढेको छ भने डिजेल र मटितेलमा समान २/२ रुपैयाँ बृद्धि भएको छ । हवाई इन्धनमा ५ रुपैयाँ मूल्य बढेको छ ।

नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुनेछ । नयाँ मूल्य सूचि अनुसार पेट्रोल लिटरको १०४ रूपैयाँ पुगेको छ भने डिजेल र मटितेलको ८३ रूपैयाँ पर्नेछ । मूल्यबृद्धिसँगै आयल निगमलाई पेट्रोलमा २.०१ रुपैयाँ र डिजेलमा ३.३७ घाटा कायमै छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको