Logo
31 Jan 2023    १७ माघ २०७९, मंगलवार

ताजा खबर

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड )को मनोनयन सार्वजनिक सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता लगातार सेयर बजार घट्नेक्रममा रोयल लाउञ्ज ब्याङ्क्वेट र बाजेको सेकुवालाई एक लाख जरिवाना काठमाडौँको कागेश्वरिमा मनाइयो सहिद दिवस राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते

तालिमका क्रममा ६ सैनिक घाइते

admin

महाराजगंज स्थित नेपाली सेनाको भैरवनाथ गणमा तालिमका क्रममा ६ जना सैनिक घाइते भएका छन् । तालिमको क्रममा ग्रिनेट विस्फोट हुँदा घाइते भएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डरीले बताए।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जानकारी भण्डारीले दिए। घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको