Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

तालिमका क्रममा ६ सैनिक घाइते

admin

महाराजगंज स्थित नेपाली सेनाको भैरवनाथ गणमा तालिमका क्रममा ६ जना सैनिक घाइते भएका छन् । तालिमको क्रममा ग्रिनेट विस्फोट हुँदा घाइते भएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डरीले बताए।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जानकारी भण्डारीले दिए। घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको