Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

पछिल्लो २४ घण्टामा ३६ सय ३७ संक्रमित पुष्टि

admin

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ। उनका अनुसार आज देशभरका संस्थागत आइसोलेसनमा १३ हजार ३४९ रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा १५ हजार २५५ थप पीसीआर परीक्षण भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको